N E W - W A V E of Information, Technology and Entertainment ... सुचना प्रबिधी र मनोरन्जनको नयाँ तरंग ...
Showing posts with label Interesting Facts. Show all posts
Showing posts with label Interesting Facts. Show all posts

20100807

पहिला दर्ता गरीएका DOMAIN (Firstly Registered DOMAIN)

When you use internet sites on your daily life maybe one question comes to you mind. Which is the first registered domain? Are you interested to know about firstly registered domains? If you are interested to know all about this, see this post where you can find which are the domains registered at the beginning days of internet.
आजको संसार भनेको सुचाना र प्रबिधी (Information-Technology) को संसार हो । Computer, Internet र Mobile यो सबै बिनाको संसार अहिलेको समयमा कल्पना सम्मपनि गर्न सकिन्न र रोचक कुरा सुचना प्रबिधी सबै भन्दा द्रुत गतीमा बिकास गर्ने क्षेत्र पनि हो । अन्य क्षेत्रको तुलनामा सुचना प्रबिधीको क्षेत्र आबिस्कारको हिसावले सबैभन्दा कान्छो भएपनी बिकासको हिसावमा सबै भन्दा अगाडी रहेको छ । एकैछिन बिचार गर्नुहोस त हालका दिनमा तपाई 1 दिनमा कति समय Internet मा खर्च गर्नुहुन्छ? र फेरी बिचार गर्नुहोर 2 बर्षपहिला कति समय यसमा बिताउनु हुन्थ्यो । पक्कै पनि पहिला भन्दा अहिले तपाई बढि प्रयोग गर्नु हुन्छ र बिस्तारै यो तपाईको जिवनको अभिन्न अंग बन्दै गईरहेकोपनि छ । तपाई साथी या परिवार लाई चिठी लेख्न भन्दा Email गर्न रुचाउनुहुन्छ । उनीहरुसंग संपर्कमा रहन Facebook, HI5, Twitter या यस्तै अन्य Social Networking का Site हरु उपयोग गर्नुहुन्छ । ताजा सुचना पाउनलाई होस या जानकारी मनोरन्जनका लागी होस या Study सम्बन्धी जानकारीका लागी अहिले छिटो छरीतो र भरपर्दा माध्यम Internet का बिभिन्न Site हरु हुन्छन । यि Site हरु चलाउदा के तपाईले कहील्यै बिचार गर्नु भएको छ सबै भन्दा पहिला Register गरिएको Site कुन हो भनेर? यदी बिचार गर्नु भएको भए पक्कै तपाईको मनमा यस सम्बन्धि जिज्ञासा होलान, साथै बिचार गर्नु नभएको भए पनि आउनुहोर्सर् Internet  को दुनियाका सबै भन्दा पुराना र अहिले सम्म चलिरहेका यस्तै केही Domain हरुको बारेमा जानकारी राख्नुहोस ।

20100513

Dramatic images of 9/11 World Trade Center

(To see the pictures in big size click the picture.)
We have seen the Twin Towers collapse hundreds of times on TV. The steel and glass skyscrapers exploding like a bag of flour, the dust and smoke pluming out across Manhattan. But never like this, from above.Nine years after the defining moment of the 21st century, a stunning set of photographs taken by New York Police helicopters forces us to look afresh at a catastrophe we assumed we knew so well. You know but cannot see the 2,752 men, women and children who died at the World Trade Centre on September 11, 2001. None is visible here.

How the world eats!















Germany: The Melander family of Bargteheide Food expenditure for one week: 375.39 Euros or $500.07

Blood Group & Personality (रक्त समुह र ब्यक्तित्व)

Do you know what is your blood group? If you know about this lets see what your blood group tells about your personality. According to a Japanese institute that does research on blood types, there are certain personality traits that seem to match up with certain blood types. How do you rate?
TYPE 'O': You want to be a leader, and when you see something you want, you keep striving until you achieve your goal. You are a trend-setter, loyal, passionate, and self-confident. Your weaknesses include vanity and jealously and a tendency to be too competitive.
TYPE 'A': You like harmony, peace and organization. You work well with others, and are sensitive, patient and affectionate. Among your weaknesses are stubbornness and an inability to relax.
TYPE 'B': You're a rugged individualist, who's straightforward and likes to do things your own way. Creative and flexible, you adapt easily to any situation. But your insistence on being independent can sometimes go too far and become a weakness.
TYPE 'AB': Cool and controlled, you're generally well liked and always put people at ease. You're a natural entertainer who's tactful and fair. But you're standoffish, blunt, and have difficulty making decisions.
(के तपाईंलाई थाह छ, तपाईंको रक्त समुह (blood group) कुन हो भन्ने? यदी थाहाछ भने आउनुहोस् तपाईंको रक्त समुहले के भन्छ तपाईंको ब्यक्तित्त्वको बारेमा भन्ने कुरा हेरौ। रक्त समुहको बारेमा एक जापानि सस्थाले गरेको अनुसन्धान अनुसार भिन्न रक्त समुह अनुसार मान्छेको ब्यक्तित्व पनि फरक फरक हुन्छ। तपाईंले यसलाई कसरी मुल्याङ्कन गर्नुहुन्छ?
समुह 'ओ': यो रक्त समुहका मानिसहरु नेत्रित्व गर्न चाहन्छन। इनिहरुलाई जे देख्यो त्यही चहिने स्वभाब हुन्छ। र सफलता नपाउन्जेल सम्म प्रयास जारी राख्ने बानी हुन्छ। नेत्रित्व गर्ने बानी, बफादार, कामुक र आत्माबिश्वास यो रक्त समुहका मानिसको ब्यक्तित्व हो। यो रक्त समुहको मानिसको कमजोरी भनेको घमन्डीपन, अरुको रिस गर्ने बानी र धेरै प्रतिस्पर्धात्मक हुनु हो।
समुह 'ए': यो रक्त समुहका मानिसहरु सद्भभाब, शान्ती र संगठन मन पराउछन। अरुसँग मिलेर राम्रोसँग काम गर्न सक्ने खुबी हुन्छ। यो समुहका मानिसहरु सम्बेदनशील, स्नेही, दयालु ब्यक्तित्वका हुन्छन। यो रक्त समुहका मानिस हरुको कमजोरी भनेको हठी हुनु र चुपलागेर बस्न नसक्नु हो।
समुह 'बी': यो रक्त समुहका मानिसहरु केही फरक ब्यक्तित्वका हुन्छन। जस्को आफ्नै फरक बाटो हुन्छ, र हरेक काम आफ्नै तरिकाले गर्छन्। यो समुहका मानिसहरु रचनात्मक र लचिलो स्वभाबका हुन्छन। र जस्तो सुकै बातावरणमा समायोजित हुनसक्छन। तर यो समुहका मानिसको स्वोतन्त्र ब्यक्तित्वले उसलाई कहिलेकही परिस्थिती भन्दा निकै टाढा पुर्याउछ र यो नै कमजोरी बन्छ।
समुह 'एबी': यो रक्त समुहका मानिसहरुको ब्यक्तित्व निकै शान्त र नियन्त्रित हुन्छ। सबैले मन पराउने स्वोभाबले कसैको आँखामा गढ्दैनन। बिनम्र, मनोरन्जनात्मक र निस्पक्ष यो समुहका मानिस हरुको ब्यक्तित्वको प्राकृतिक हो। तर यो रक्त समुहका मानिसहरु केही बोधो दिमागका र चिसो प्रक्रितीका हुन्छन, र आफ्नो निर्णयले कहिलेकही आँफै अप्ठ्यारोमा पर्नु इनीहरुको कमजोरी हो।)
-Source DDG

Handy Information (केही उपयोगी जानकारी)

Ants Problem : Ants hate cucumbers. Keep the skin of cucumbers near the place or ant hole.
(कमिलाको समस्या: कमिलाले काक्रा मन पराउदैनन। कमिलाको प्वाल नजिकै काक्राको बोक्रा राखिदिनुहोस्।)





To get pure and clean ice : Boil water first before freezing.(शुद्ध सफा बरफको लागि: डिफ्रीजमा हाल्नुभन्दा पहिला पानीलाई उमाल्नुहोस्।)