2010 is a promising year for bring you the most functional, promising, and novel of the batch. If youre tired of waiting for flying cars and voice-controlled sunglasses, this just might be your year, Lets see the top 25 technology for the year 2010.
(बर्ष २०१० तपाईंको लागि अत्यधिक कार्य सम्पादन गर्न सक्षम र अहिले सम्म भएका भन्दा अत्याधुनिक प्रबिधी ल्याउन प्रतिबद्ध छ। यदी तपाईं उड्ने कार, ध्वोनी नियन्त्रीत sunglass जस्ता प्रबिधी पर्खिदा पर्खिदै दिक्क भाई सक्नु भएको छ भने यो २०१० तपाईं को बर्ष हुन सक्छ। आउनुहोस यो 'बर्ष २०१०' ले तपाईं समक्ष के-के प्रबिधी ल्याउन सक्छ, तिनीहरु मध्य मुख्य २५ अत्याधुनिक प्रबिधी एकैछिन हेरौ।)
