N E W - W A V E of Information, Technology and Entertainment ... सुचना प्रबिधी र मनोरन्जनको नयाँ तरंग ...
Showing posts with label History. Show all posts
Showing posts with label History. Show all posts

20141128

इतिहाससँग जोडीएका पुराना केही रोचक तस्बिर हरु

हाम्रो संसारको ईतिहास नाटकीय घटनाहरुले भरिपुर्ण छ, येस्तै केहि घटनाहरुका कारण संसारमा कैयौ परिवर्तन हरु पनि भएका छन् । येस्तै केहि बिशेष ऐतिहासिक क्षणहरु हरु तस्बिर या  फोटो दस्तवेजका रुपमा  पनि उपलब्ध छन। आज हामी तपाईंलाई केही यस्तै परिवर्तनकारी क्षणका चुनिन्दा तस्विरहरु देखाउने छौ । जुन हजारौं शब्दहरु भन्दा पनि शक्तिसाली छन, साथै यी तस्बिर हरु ति ऐतिहासिक क्षणका शाक्षी पनि हुन, ल आउनुहोस हेरौ तेस्तै केहि तस्बिर हरु ।





















टावरमा काम गर्दै गर्दा हाई भोल्टेज तारको संपर्कमा आउदा भएको दुर्घट्ना पछी मुख बाट साश दिदै संगै काम गर्ने अर्को कामदार। १९६७ मा खिचिएको यो तस्बिर 'किस् अफ लाईफ' को नाम बाट ईतिहासमा प्रसिद्ध छ।