N E W - W A V E of Information, Technology and Entertainment ... सुचना प्रबिधी र मनोरन्जनको नयाँ तरंग ...
Showing posts with label Traditions N Beliefs. Show all posts
Showing posts with label Traditions N Beliefs. Show all posts

20100516

राशि र उपहार

(के तपाई कसैलाई उपहार दिन गइरहनु भएको छ र तपाईको मनमा कस्तो उपहार दिने भन्ने दोधार परिरहेको छ? उपहार छनौट गर्ने बिभिन्न तरिका हुन्छन। उपहार छनौटमा उपहार पाउने ब्यक्तिलाई खुसि र प्रभावित पार्न उपहार दिईने ब्यक्तिको ब्यत्तित्व, उसको रुची मात्र हैन उसको ग्रह र उसको राशीको पनि प्रभाव रहेको हुन्छ। उपहार महंगो हुदैमा त्यसले उपहार पाउने ब्यक्तिलाई प्रभावित गर्नसक्छ भन्ने छैन सबै कुराहरु विचार गरेर दिईने साधारण उपहारले पनि विषेश महत्व राख्छ आउनुहोस उपहार दिईने ब्यक्तिको राशी अनुसारको उपहार कसरी छान्ने भन्ने बारेका एकैछिन बिचार गरौ, आफ्नो प्रेमिको चाहानालाई ध्यान दिदै उसप्रतिको प्रेम दर्शाउन होस या आफ्नो हाकिम लाई प्रभावित पार्न होस् या आफ्नो साथिभाई आफन्त लाई माया ब्यक्त गर्नको लागी होस् उपयुक्त उपहारले जहिले पनि जादुको काम गर्छ। यदी सहि उपहार सहि समय मिलाएर दिईएमा, उक्त उपहारले उपहार पाउने ब्यक्तीको हृदयमा स्थान पाउन सक्षम हुन्छ, तर उपहारनै भएपनि यदी सहि समय र सहि उपहार नभएमा त्यो उपहार महत्वहिन मात्र हैन यसको उल्टो असर पनि पर्न सक्छ। कसैको लागी उपहार छान्दा उपहार दिईने ब्यक्तीको ब्यक्तित्व, उसको रोजाई र उसलाई मन पर्ने कुरा हरुलाई ध्यान दिईनु जरुरी हुन्छ। तपाई कसैको लागी उपहार खरिद गर्न गईरहनु भएको छ र उसको लागी कस्तो उपहार उपयुक्त हुनसक्छ भन्ने कुराको निर्णय गर्न सकिरहनु भएको छैन भने यो लेख तपाईको लागी सहयोगी हुनेछ। समग्रमा भन्नु पर्दा कसैको लागी उपहार छान्दा उसको राशी अनुसारको उपहार निकै प्रभाकारी र उपयुक्त हुन सक्छ। प्रत्यक राशीका ब्यक्तिहरुको लागी कस्तो उपहार उपयुक्त हुन्छ भन्ने वारेका यो लेखले तपाईलाई Astros-guide को रुपमा ब्यक्तिको राशी अनुसारको उपयुक्त उपहार छनौटमा सहयोग गर्नेछ, जसले तपाईको उपहार कहिल्यैपनि खेर जानेछैन।
मेष राशि:
मेष राशी अग्नि प्रधान राशि भएकाले यो राशिका ब्यक्तीहरु साधारणतया आक्रामक, छिटै आबेगमा आउने र उग्र स्वभाव भएका हुन्छन। मेष राशिका ब्यक्तिहरुमा चन्चलता र सक्रिय स्वभाव पनि हुन्छ, साहसिक र खेलकुदसँग सम्वन्धित उपहारहरु यो राशि भएका ब्यक्तिहरुको लागी उपयुक्त हुन्छ । साथै अनुहार र टाउकोमा प्रयोगसँग सम्वन्धित उपहारहरुले यस राशि भएका ब्यक्तिहरुमा राम्रो प्रभाव पार्छ। तर यस राशिका ब्यक्तिहरुको लागी उपहार छान्दा यो कुरालाई पनि नबिर्सनुहोस् कि उक्त उपहार धेरै ब्यबहारीक किसिमको या अत्यन्त साहसिक प्रकारको नहोस जुन उपहार मेष राशि भएकाहरुको लागी अनुपयुक्त होस। यस राशि भएकाहरुको लागी उपहार छान्दा गल्फ सेट, बुद्धिचाल जस्ता खेल सामाग्री, पोकर, स्विस नाईफ जस्ता खेल सामाग्रीहरु उपयुक्त हुन सक्छन, टोपि, क्याप टोपी, मेकअप किट जस्ता सामाग्रीहरु पनि यो राशि भएका हरुको लागी प्रभावकारी उपहार हुन सक्छन।

20100513

SunSign And Gifts

Pampering your beloved, expressing affection to a dear friend or impressing your boss, nothing beats the magic of a 'well selected' gift. If a right gift, presented at the right time can assure an entry into the receiver's heart, an ill suited surprise may just be a spoil sport. If the receiver's personality, his interests and likings are considered while finding a present, taking into account his/her 'Sun sign' is another sure-shot way to find an ideal gift for a person. So, here's an Astros-guide on gifts that perfectly pamper every zodiac sign. With this at hand, your gift will never be a dud:
Aries:
Fire sign Arians are usually aggressive, fiery and impulsive. Anything that saves time is a huge a hit with them. Since Arians are also playful and active, gifts related to sports, athletics and adventure are ideal for them. Also, presents that suit their face and head work well for them. But, make sure you don't pick up anything that's overtly practical or too challenging for an Arian's organizational abilities. Gift Tip: A golf set, games like chess/ monopoly/ poker, an adventure sports session, a gadget like a 'Swiss knife' that saves them from time consuming hassles, a hat, cool cap, a classy bandana or make-up kit are the best choices.