तपाईलाई computer remote access program हरुको बारेमा थाहा छ? यदी छैनभने आउनुहोस एकै छिन यो program हरुको बारेमा बुझौ र यदी उपयोगी हुन सक्छ भने तपाई पनी यो program हरु प्रयोग गर्न सक्नुहुन्छ । remote access program को सहयोगमा तपाईले कुनै computer लाई टाढाको अर्को कुनै computer प्रयोग गरेर चलाउन सक्नुहुन्छ, टाढाको अर्को कुनै स्थानको computer नियन्त्रण र सन्चालन गर्नको लागी remote access program हरु प्रयोग गर्न सकिन्छ । यस्ता program हरुको मद्धतबाट जुनसुकै स्थानबाट तपाईले कुनै पनि स्थानको computer लाई web को सहायता बाट संचालन र नियन्त्रण गर्न सक्नुहुन्छ । remote access program हरु file आदान प्रदान या भनौ file sharing र hardware sharing का लागी पनी धेरै उपयोगी हुन्छन । यस मध्ये कतिपय program हरुको सहयोगमा तपाई आफ्नो mobile phone को प्रयोग बाट पनि तपाईको computer लाई संचालन गर्न सक्नुहुन्छ । जस्तै उदाहरणको लागी यदि तपाईले आफ्नो घरको computer मा आफ्ना business file हरु, presentation, photo, music र video file या अन्य कुनै पनि फाईलहरु राख्नु भएको छ तर तपाई कतै बाहीर हुनुहुन्छ, बाहीर रहदा तपाईलाई घरमा भएको computer का file हरुको जरुरत पर्न सक्छ । उक्त file हरु कसरी प्रयोग गर्ने? यसको लागी तपाईले तपाईको घरमाको computer साथमानै लिएर हिन्नु पर्दैन । तलका उत्क्रीट 7 मध्ये कुनै 1 program तपाईको घर को computer र तपाईले साथमा बोक्ने laptop या तपाईको mobile phone मा install गर्नुहोस तपाईको घरको computer को सम्पुण फाईलहरु तपाईले खोल्न, edit गर्न copy गर्न या तपाईलाई जे आबस्यक छ त्यो गर्न सक्नुहुन्छ । मान्नुहोस तपाई कतै टाढा भएपनी तपाईको घरको computer तपाई संगै छ । तपाई उक्त computer अगाडी बसेर जस्तैगरी संसारको कुनै पनि ठाउबाट संचालन र नियन्त्रण गर्न सक्नुहुन्छ तलका program हरुको सहायता बाट । तपाईले चाहे जस्तै तपाईबाट टाढा भएको कुनै पनि computer चलाउनको लागी उपयोगीहुने सबैभन्दा cool 7 program हरु निम्न छन ।
Remote access program मध्ये यो एक लोकप्रिय program हो । यस program ले सजीलै computer configure गर्दछ । यस program को सहायता बाट तपाईले संसारको कुनै पनि स्थानमा बसेर संसारको कुनै अर्को स्थानको computer लाई सजिलैसंग प्रयोग गर्न सक्नुहुन्छ । यस program को बिसेसता भनेको यसले सबै operating system मा काम गर्छ चाहे Microsoft Windows होस या Linux, Macintosh operating system मा समेत यो program चलाउन सकिन्छ । यो program ले windows enabled mobile phone बाट पनि अन्य computer लाई सन्चालन गर्ने सुबिधा प्रदान गर्दछ । दुइ computer बिच data transfer को लागी यो program AES 128bit encrypted हुन्छ । साथै password protection सुबीधा पनी उपलब्ध भएकोले data protection को लागी यस program मा उच्चतम सुरक्षा फिचर हरु छन । यस program को सहायता बाट computer मात्र हैन टाढा रहेका अन्य hardware devices जस्तै printer र अन्य hardware पनी सन्चालन गर्न सक्नुहुन्छ । file sharing गर्नको लागी तपाईले drag & drop feature प्रयोग गर्न सक्नुहुन्छ ।
Continue ...
No comments:
Post a Comment