N E W - W A V E of Information, Technology and Entertainment ... सुचना प्रबिधी र मनोरन्जनको नयाँ तरंग ...

20100513

Award Winning Photograph!

NOTICE CAMELS first & then read the message below. (तलको तस्विरलाई राम्रोसँग हेर्नुहोस् आनी मात्र सन्देश पढ्नुहोला।)
This is a picture taken directly above these camels in the desert at sunset.It is considered one of the best pictures of the year. Look closely, the camels are the little white lines in the picture. The black you see are just the shadows. To see the picture in full screen click the picture. To download right click the picture and click on ‘save picture as’ and give the desired location you want to save the picture.
(यो एउटा मरुभुमीमा सूर्यास्तको समयमा ऊँटको सीधा माथिवाट खिचिएको तस्विर हो। गत बर्षका उत्कृष्ट तस्विर हरुमध्य यो सर्बोत्कृष्ट मानिन्छ। उँटहरुलाई राम्ररी हर्र्नुहोस त, तस्विरमा देखीने सेतो रंगको रेखाहरु उँट हुन, उँट जस्तो देखीने चाही बास्तवमा उँटको छाँया हो। ठुलो साइजमा हेर्नको लागि फोटोमा क्लिक गर्नुहोस्। र फोटोलाई save गर्नको लागि फोटोमा राईट क्लिक गर्नुहोस् अनी 'save picture as' मा क्लिक गर्नुहोस् अनी location सेलेक्ट गरेर save मा क्लिक गर्नुहोस्।)
-Source DDG

No comments:

Post a Comment