N E W - W A V E of Information, Technology and Entertainment ... सुचना प्रबिधी र मनोरन्जनको नयाँ तरंग ...

20100513

"Find and Run Robot" one very smart program

Find and Run Robot is a program for keyboard maniacs. It helps you rapidly find programs or documents from within the depths of the start menu (or other directories) . One key press launches the utility, and then just starts typing the first letters of the application you want to launch. As you type the best matches are shown, just hit the number to launch the associated program.
Small and swift, Find and Run Robot makes searching files and launching programs go faster than a Black Friday deal. Also known as FARR, the program is great for those who love options. If you're the indecisive type, you may want to stay clear.
Running in your system tray, FARR is innocuous and uses little RAM. Hit the Pause/Break key to bring up the launching window; as you type, FARR narrows down your choices. In that sense, FARR functions like many other launchers. Search results are numbered and automatically sorted using built-in scoring systems unique to the program. If you want returned-result number nine, for example, simply type ALT+9 and hit enter--there's no need to touch the mouse or continue typing a longer string. A Launch History tab keeps track of what you've launched.
While the launching and searching functions are fairly basic, the options are almost overwhelming. Users can do nearly anything with the app, from adjusting the font size, style, and color to monitoring your clipboard, taking basic screen captures, Web searches, customizing hot keys, and calculation functions. FARR is also fully portable, making this a must-have whether you're on a desktop or a laptop.To get all this benefits just you have to download and install the program. To download the program click here.
(Find and Run Robot, कीबोर्ड प्रेमीहरुका लागी यो एउटा सजिलो र राम्रो प्रोग्राम हो। यस्ले स्टार्ट मेनुमा भएका या अन्य directory मा भएका प्रोग्रामहरुलाई एकदम छिटो र सजिलैसँग खोज्न र खोल्न मद्घत गर्छ। मात्र एउटा key को मद्घतले तपाईं अफुले चाहेको कुनै प्रोग्राम खोल्न सक्नुहुन्छ, मात्र तपाईंले खोल्न चाहनुभएको प्रोग्रामको पहिलो केही अक्षेरहरु टाईप गर्नुपर्ने हुन्छ। जब तपाईं प्रोग्रामको अक्षेरहरु टाईप गर्न थाल्नुहुन्छ अक्षेर सँग मेल खाने सबै भन्दा नजिकको प्रोग्रामको लिस्ट तपाईं देख्न सक्नुहुनेछ। हल्का र तेज यो नै यस प्रोग्राम को बिशेषता हो। Find and Run Robot यो प्रोग्राम चलाएपछी तपाईंले महसुस गर्न सक्नुहुन्छ यस्ले जती छिटो अरु कुनै तरिका छैन तपाईंको कम्प्युटरमा भएको प्रोग्राम खोज्न र खोल्नलाई। यस्लाई छोट्करीमा FARR भन्ने नामले पनि चिनिन्छ। बिशेष गरी प्रोग्राममा option मन पराउने हरुका लागि यो प्रोग्राम धेरै उपयोगी छ। यदी तलाई दुबिधामा हुनुहुन्छ भने शायद तपाईं यो प्रोग्राम चलाएर ढुक्क हुन चाहनुहुन्छ होला।
तपाईं को कम्प्युटर सिस्टममा यस्ले कुनै हानी गर्नेछैन, र यो FARR प्रोग्रामले थोरै ram मात्र use गर्छ, जस्कारण यो प्रोग्राम चलाऊदा कम्प्युटर स्लो हुन्छ भन्ने पिर नगर्नुहोस्। यो प्रोग्राम run गर्न तपाईंले मात्र Pause/Break key एकपटक press गर्नुपर्ने हुन्छ। तेस्पछी जब तपाईं आफुले open गर्न चाहनुभएको प्रोग्रामको केही अक्षेर टाईप गर्न थालनुहुन्छ, तपाईंको अक्षेरसँग मेल खाने नजिको प्रोग्रामहरुको लिस्ट तपाईं देख्न सक्नुहुन्छ। यसप्रकार यो प्रोग्राम ले अन्य धेरै program launcher को काम गर्नसक्छ। search result हरु क्रम नम्बर मा देखिन्छ, जस्लाई तपाईं आफ्नो इच्छा अनुसार scroll गरेर आफुले चाहेको प्रोग्राम छान्न सक्नुहुन्छ। उदाहरणको लागि तपाईं 9 नम्बरको प्रोग्राम खोल्न चाहनुहुन्छ भने तपाईंले alt+9 मात्र press गरेर enter गरे पुग्छ। तपाईंले यस्को लागि mouse छुनु पनी पर्नेछैन, साथै तपाईंले झन्झटिलो तरिकाले प्रोग्रामको पुरै नाम पनि टाईप गरिरहनु पर्नेछैन। तपाईंले ओपेन गरेको प्रोग्राम को history पनि save भएर रहेको हुन्छ जुन तपाईं लाई पछी फेरी तेही प्रोग्राम खोल्नुपर्यो भने काम लाग्छ।
यो त केवल एउटा साधारण function मात्र हो, यस प्रोग्राममा अन्य धेरै advance option हरु पनि पाउन सक्नुहुन्छ तपाईं। यो प्रोग्रामको सहयोगबाट लगभग जेसुकै गर्न सक्नुहुन्छ तपाईं। फन्ट को size adjust गर्ने, style, color देखी यो प्रोग्रामले तपाईंको कीबोर्डको निगरानी राख्ने सम्मको काम गर्नेछ। basic screen capture गर्ने, वेब सर्च देखी hot key हरु customizing गर्ने सम्मको काम यो प्रोग्राम को सहायताबाट गर्न सकिन्छ। यो पूर्ण रुपमा पोर्टेबल प्रोग्राम हो। जसलाई तपाईं आफ्नो डेस्कटप देखी ल्यापटप सम्म कुनै अबरोध बिना प्रयोग गर्न सक्नुहुन्छ। यो सबै फाईदा हरु उठाउन चाहनुहुन्छ भने तपाईंले यो प्रोग्राम download गरेर install मात्र गरे पुग्छ। यो प्रोग्राम downlaod गर्न को लागि यहाँ click गर्नुहोस्।)
Resource: Technoworld

1 comment:

Richie said...

I like search tools of every description...also a nice one Lookeen for Outlook, finds everything in Outlook and is also a desktop search!!Try it here: http://www.lookeen.net

Post a Comment