
1. Open the mail you need to adjust the filter setting.
2. Go to option > Go to filters > Click to add > now give the filter name (example: ‘office’)
3. Select ‘to new folder’ in the ‘move the message’ option. Give the name of new folder as ‘office’. 4. Save.
(याहू मेलमा तपाईंको थुप्रै ईमेलहरु हुनसक्छ। तपाईंको ब्यक्तिगत ईमेल, अफिसको ईमेल, साथीको ईमेल अनी अरुपनि महत्तोपूर्ण ईमेलहरु। यो सबै ईमेल एकैठाउँमा आउँदा कहिलेकही तपाईंलाई चाहिएको ईमेल खोज्न निक्कै मेहेनत गर्नुपर्ने हुनसक्छ। के तपाईंको मनमा कहिलेकही यो बिचार आउछ कि यो ईमेलहरुलाई फिल्टर गरेर अलग अलग फोल्डरमा आउने बनाउन सकियोस। यो सम्भव छ। उदाहरणको लागि तपाईंको अफिसको ईमेलहरुलाई एउटा 'office' नाम को फोल्डरमा रीसीभ हुने बनाउन सक्नु हुन्छ, जस्मा तपाईंको अफिसको ईमेल मात्र आउछ। तेस्तै तपाईंले चाहेको ईमेलहरु अलग अलग फोल्डरमा आउने सेटिङ मिलाउन सक्नुहुन्छ। यदी यो सेटिङ तपाईंको लागि उपयोगी हुन्छ भने तल दिएको स्टेपहरु लाई फलो गर्नुहोस्।

6. अनी अफुलाई चाहिने rules, जस्तै तपाईंको नयाँ फोल्डरमा आउने email को subject, body, header हरु आफुलाई चाहिने अनुसार सेलेक्ट गर्नुहोस्। (उदाहरणको लागि तपाईंको अफिसबाट आउने ईमेल address लाई header मा राख्न सक्नुहुन्छ। अब त्यो ईमेल address बाट आउने सबै ईमेलहरु तपाईंले बनाएको नयाँ फोल्डरमा मात्र आउछ।) 7. अनी 'move the message' भन्ने option मा 'to new folder' लाई select गर्नुहोस्, र नयाँ फोल्डरलाई नाम दिनुहोस्। जस्तै ‘office’ 8. अब add filter मा क्लिक गर्नुहोस्। अब तपाईंको अफिसको ईमेल address बाट पठाइएको ईमेलहरु तपाईंको 'office' भन्ने फोल्डरमा मात्र आउछ। यस्तै गरी तपाईंले चाहनु भएको जस्तै गरी बिभिन्न filter हरु बनाएर आफ्नो काम लाई छरितो बनाउन सक्नुहुन्छ।)
No comments:
Post a Comment