N E W - W A V E of Information, Technology and Entertainment ... सुचना प्रबिधी र मनोरन्जनको नयाँ तरंग ...

20100513

Edit the .PDF Files (.PDF file लाई edit गर्नुहोस्)

Come on friends lets read about a program that may be useful to you. If you need it you can download this file just in a click. As you know the .pdf file is in the 'read only' format. Such as the files we read in the adobe reader program. We only can read the data through this program, but you can not edit the file by this program. But there is not thing impossible in the world of computer. Yes I am going to tell you some thing about the software by the help of this program you will be able to edit the .pdf files as you need and wish. If you think this program may be useful to your future needs you may download this program by a click. To edit the .pdf life you want, first you have to click here to download the program. After completion of download, right click to open the program. Go to file menu and click to open, and select the .pdf life you need to edit. Now you are able to edit any .pdf file as you need.
(आउनुहोस् साथीहरु आज तपाईंहरुको लागि उपयोगी हुनसक्ने एउटा प्रोग्रामको बारेमा पढ्नुहोस्। अनी यदी तपाईंलाई आबस्यक पर्छ भने यस्लाई download पनि गर्न सक्नुहुन्छ। तपाईंलाई त थाहा होला .pdf फरम्याटको फाइलहरु ‘read only’ format मा हुन्छ। उदाहरणको लागि adobe reader मा खुल्ने फाइलहरु। यसमा भएको डाटालाई तपाईं पढ्न मात्र सक्नुहुन्छ, तर यो format मा भएको फाइललाई तपाईं edit गर्न सक्नुहुन्न। तर कम्प्युटरको दुनियाँमा असम्भव भन्ने केहीहुन्न। हो आज तपाईंलाई म त्यही सफ्टवेरको बारेमा भन्न गइरहेको छु। जसको सहयोगबाट तपाईं .pdf फाइललाई edit गर्न सक्नुहुन्छ। तपाईंले चाहेको स्वरुपमा। यो प्रोग्राम तपाईंलाई उपयोगी लाग्छ भने, मात्र एक क्लिकमा यो सफ्टवेर download गर्न सक्नुहुन्छ। तपाईंले चाहेको .pdf फाइललाई edit गर्नको लागि सबैभन्दा पहिला यो software download गर्नको लागि यहाँ क्लिक गर्नुहोस्। प्रोग्राम download भाईसकेपछी राईट क्लिक गरेर प्रोग्रामलाई खोल्नुहोस्। अनी फाइल मेनुमा गएर ओपेनमा क्लिक गर्नुहोस्, अब तपाईंले edit गर्न चाहेको .pdf फाइल लाई ओपेन गर्नुहोस्। अब यो .pdf फाइललाई तपाईंले चाहेको स्वोरुपमा edit गर्न सक्नुहुन्छ।)

No comments:

Post a Comment