N E W - W A V E of Information, Technology and Entertainment ... सुचना प्रबिधी र मनोरन्जनको नयाँ तरंग ...

20100531

Latest Bluetooth... See the latest Technology

Computer या मोवाईल मा प्रयोग गरिने Bluetooth को बारेमा त तपाईलाई अबस्य पनि जानकारी छ होला । wireless data transfer को दुनियामा Bluetooth ले अभुतपुर्ब र क्रान्तिकारी परिवर्तन ल्याएको कुरा पनि र्सबबिधीत नै छ । के तपाई सुचना प्रविधीको पछिल्लो सस्करण Bluetooth को latest version हेर्न चाहनु हुन्छ? यदि चाहनु हुन्छ भने तलको link मा क्लिक गरेर भित्र आउनुहोस र यसको पछिल्लो सस्करण हेरेर मज्जा लिनुहोस ।

1 comment:

Anonymous said...

WOww dada bluetooth ta babl.com 6ni. aru badi information denu paryo ni.

Post a Comment